आंफुलाई आर्थिक रुपमा सुरक्षीत कसरी बनाउने




पैसा कमाउनु मात्रै ठुलो कुरा होइन| कति बचाउनु हुन्छ त्यो ठुलो कुरा हो| छातीमाथि हात राखेर भन्नुस त कति वर्ष भयो जागीर खानुभएको?  बैंक खातामा कति पैसा छ? भोली घरमा अचानक दुर्घटना घट्यो, आंफु अपाङ्ग भइयो वा आंफु रहियन भने परिवारको हालत के होला? श्रीमती,छोराछोरीको बिचल्ली हुन्छ |

 

यो अवस्था आएमा पनि आफुलाई आर्थिक रुपमा सुरक्षीत राख्न के गर्दै हुनुहुन्छ त? दिनको जम्मा रु १८८ बचाउन सक्नुहुन्छ भने रु १० लाख बिमांकको बिमा २० लख भन्दा धेरैको सुभिधा लिन सकिने जीवन बिमा हुन्छ | कसरी?फाइदा के के हेरम है त

 

उमेर अनुसार १००० \२०००  फरक पर्न सक्छ है

१.उदाहरण : २४ बर्षको व्यक्ति  १६ बर्ष अवधि को बिमा गर्दा किस्ता १ बर्षमा ६७८२५  पर्न आंउछ| यो भनेको मासिक रु ५६५२  वा दैनिक रु १८८ मात्रै हो|

 

२.  बिमा दर्ता गर्ने बित्तिकै अप्रिय घटना घटेमा : पूर्ण अपाङ्ग हुदा बाकि किस्ता तिर्न पर्दैन| मासिक  रु ८३३३ लगातार १० बर्ष सम्म भत्ता सरह आउछ, त्यसपछी १० लाख र आर्जित बोनस सहित फेरी लगभग २० लाख आउछ. लगभग तिन गुणा आयो|

 

दुर्घटनामा परेर मृत्यु भएमा बाकी किस्ता नतिरी  बिमांक को 2 गुणा २० लाख र आर्जित बोनस संगै आउनेछ | लगभग तीन गुना आउछ |

     प्राकृतिक मृत्यु मा बांकी किस्ता नतिरी  १० लाख र  आर्जित बोनस आंउछ| लगभग २० लाख आउछ |

 

३.    बिमा अवधि भर आफु सकुशल भएर अन्तिममा आफैले बिमा रकम र बोनास सहित लगभग २० लाख एकमुस्ट पाउने|

४. बिमा चालु हुदा बीच बिचमा पैसा निकालेर चलाउन पनि पाइने |

 अन्य धेरै फाइदाहरु छन् |


१०\१५ वर्ष किस्ता तिर्न भन्दा बरु FD सरह एकमुस्ट पैसा राखेर FDमा भन्दा राम्रो सुबिधाहरु भएको बिमा गर्न पनि पाइन्छ|


नेपाल लाइफ इन्सुरेन्स मा जीवन बिमा गर्नुपरेमा Arjun Raj Sharma

Viber: +977-9845359840

facebook         Youtube






 गजल

देश नै रमाएको थियो जताततै उज्यालो छाएर हजुर

नेपालीहरु झन् खुशी थिए नि कुलमान पाएर हजुर


उनी यति राम्रो मान्छे थिए नि प्राविधिक प्रमुखमा

सकिँदैन उनको गाथा दुइ चार लाइन गाएर हजुर 


किन नेपाल सरकारले यस्तो राम्रो मान्छे हटाउदै छ

प्रधानमन्त्री नराम्रो हुदै गए नि कुन दशा लाएर हजुर


देश पक्कै पनि चौबीस घन्टै उज्यालो हुन्न होला अब

यदि उनको साटो अर्को प्राविधिक प्रमुख आएर हजुर 


नेपालीहरु सबै हातमा हात मिलाएर उठ्नु पर्छ अब

अगि सर्न पर्यो  नेपाल आमाको कशम खाएर हजुर  


नाम:प्रकृति देवकोटा   

ठेगाना: चितवन, टाँडी



केही दिन पहिले सामाजिक संजालमा NIC ASIA BANK बाट सर्बसाधारण कसरी ठगिएका छन् भन्ने एउटा भिडियो भाईरल भएको थियो। मेरो बिचारमा यो त एउटा उदाहरण मात्र हो। तपाईंहरु पनि कुनै न कुनै बैंकमा कारोबार त पक्कै गर्नुभएको छ होला।

 

नेपालका सबै बैंकहरुको rate list हेर्ने हो भने प्रस्ट हुन्छ। हामीले दु:ख गरेर कमाएको पुंजी एकदमै न्युनतम ब्याजमा बैंकले जम्मा गर्छ। अनि चर्को ब्याजमा लगानी गर्छ। खाता नखोल्दा सम्म अफर नै अफर। त्यसपछी शुल्क नै शुल्क तिर्नुपर्छ। बैंक अनुसार ATM शुल्क रु १५०० सम्म   Cheque Book शुल्क रु  ५०० सम्म खाताबाट काटिन्छ। यति मात्र होइन हराएको ATMCheque बन्द गर्दा नी चर्को शुल्क तिर्नुपर्ने हुन्छ।  खाता भएको शाखा बाहेक अरु कुनै शाखा बाट ATM वा cheque लिनुपरे पनी चर्को शुल्क तिर्नुपर्छ।

 

अनि internet/mobile banking यस्तै महँगो। ग्राहक बाट शुल्क लिने अनेक बहाना बनाउछंन बैंकहरु। एकपटक Global IME Bank ले mobile banking activate भएको छ भनेर message पठायो। त्यसको शुल्क नी काटिएको रहेछ। मैले पहिले नै web बाट चलाउने internet banking activate गरिसकेको थिएँ। त्यसैले फोन गरेर भर्खरै activate भएको mobile banking cancel गरिदिन भनें। cancel त भयो। तर काटिएको शुल्क फिर्ता आएन। यसरी लाखौं ग्राहकहरुको पैसा काटियो होला। बैंकलाई करोडौं फाइदा भयो होला। ती लाखौं ग्राहक मध्य कती ज्येस्ठ नागरिक थिए होला कती त mobile चलाउन नी नजान्ने थिए होला। जसलाई mobile banking भन्ने के हो कसरी चलाउने हो भन्ने नी थाहा छैन त्यस्तो ग्राहकहरु बाट यसरी शुल्क लिनु कत्तिको सही या गलत हो?

 

यति मात्र कहाँ हो र कुनै बैंकमा त cheque भुक्तानी लिन जाँदा नी के के शिर्षकमा उल्टै शुल्क तिर्नुपर्छ। आफ्नै पैसा लिन जाँदा नी शुल्क तिर्नुपर्ने। यो कँहाको नियम हो? बैंकमा खाता खोलेर पैसा जम्मा गर्न जति सजिलो छ त्यो भन्दा धेरै गाह्रो अनी झन्झट छ ऋण लिन। ग्राहक संख्या बढाउने होडबाजीमा कतिपय बैंकले त नागरिकता नै नबुझाएपनी खाता खोलिदिन्छन्।

यो सबै मैले आफ्नो अनुभव शेयर गरेको हुँ। तपाईंको पनी यस्तै केही अनुभव भए कमेन्टमा भन्न सक्नुहुन्छ।


 

 


 


बेइजिङ : विश्‍व स्वास्थ्य संगठन (WHO) ले चिनलाई उसले बनाएको कोभिड- १९ विरुद्धको खोप आम नागरिकमा ल्याउन अनुमति दिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

चिनियाँ मिडियाका अनुसार तेस्रो चरणको परीक्षण भइरहेको कोरोनाविरुद्धको खोपलाई  आम नागरिकमा लगाउन चीनले  अनुमति पाएको हो ।  

यससँगै चीन WHO बाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ । सरकार सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा यसको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।


कोराना संक्रमण फैलिने क्रम बढेपछि विश्व स्वास्थ्य संगठन (WHO) ले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै मुलुकलाई अपील गरेको छ । ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै मासुको व्यापारमा कडाइ गर्नुपर्ने WHO का प्रमुख डा. टेड्रोस एडहनामले बताएका छन् ।

Agency- The world is struggling against COVID-19. And now a new virus is causing panic in China.
It was discovered after a man died of Hanta Virus in Yunnan, China.
The victim was returning from Shandong Province by bus for work. He was found to be Hanta virus-positive. 32 passengers traveling with him on the bus were also checked. China's state-run newspaper Global Times has reported the news on social media.
A large number of people have started tweeting expressing the concern that Hanta Virus could spread like an outbreak like corona. In India, the Hantavirus has reached the third number trending on Twitter.
This virus transmits from uncooked rat meat.

What is Hanta Virus?
Experts say this virus is not as deadly as Corona. Unlike corona, it does not spread through the air.
It spreads to people who come to contact with rats or locusts. But the virus does not transmit from one person to another. If a person touches rats, feces, urine, etc, and touches his/her eyes, nose, and mouth they are likely to get infected.
Symptoms of the virus include headache, fever, body aches, abdominal pain, vomiting, and diarrhea. The patient may die if they don't get proper treatment. The mortality rate of this virus is 38%

Image result for corona virus

Coronavirus Infection- no fear Plz share

  • It is a type of influenza. symptoms are quite similar to the common cold.
  • It is a communicable disease.  of transmission is while sneezing, coughing, breathing, using the victim's goods, eating uncooked meat, etc.
  • There is no easy lab test for this disease. Respiratory swabs should be sent to a large laboratory.
  • There is no treatment for this. Treatment is done for symptoms only. The patient should stay in a separate room.
  • There is no vaccine against this virus.
  • The patient dies due to pneumonia and respiratory failure if the condition is severe. 
  • This disease does not necessarily cause death. its mortality rate is only 2-3%. Children, the elderly, and people with diseases like HIV, cancer, heart disease, diabetes are at high risk. Physicians and health workers are also at high risk.
  • Avoid going into crowds like in the cinema hall, shopping mall, public transport, etc.
  • The mask usually we wear does not give protection against this virus. The N95 mask is useful if used properly.
  • The main thing is caring for your health. There is no need to be worried about increasing the immunity of the body.
  • Healthy foods including vegetables, fruits, milk, pulses, nuts, and regular physical exercises, and other healthy lifestyles help to boost the immune system.
  • Don't worry too much about the disease. Be careful and don't panic.
            .......Dr. Rabindra Pandey
15 tourists from India visited Nepal on Monday. They were staying at Everest Panorama Resort in Makwanpur, Thahaa Municipality. People of Kerala (hot climate area) felt extremely cold in Daman. Although there was an electric mattress they took a heater from reception. Those people who were sleeping in another room too came to get warmth from the heater. And they kept all the windows and doors closed.
All of them did not get up till late morning. The hotel staff found them unconscious when they went to serve Tea. Soon they were airlifted to Hams hospital in Kathmandu. Doctors declared them dead as soon as they were admitted to ICU. The cause of death was said to be suffocation while sleeping with a heater on.


It is really very difficult to browse the internet in the websites with other languages. I faced this problem in Korea. I could not find any solution from google search, youtube. Finally google translate helped me to sort out this pronlem.What I did was, used the translator to see every options to reach up to language settings.  If you are also facing the similar problem, I have made a video to solve your problem. You can visit the video below and follow all the steps shown in the tutorial. You can comment below if you get any confusions.

Seoul, Korea

A young man from Panchthar, who was working in Korea through the Employment Permit System (EPS), committed suicide last night. Vivek Rai had been working in Korea on an EPS visa for the past two and a half years.

He was found dead this morning in Nongjang. Dumbar, a Nepali friend who works with the company, said that he did not know that he had gone out to sleep after eating and sleeping with him yesterday.

After seeing the friend hanging, he called the owner of the company and informed the police. The body was taken out for the postmortem after the police had arrived.