आंफुलाई आर्थिक रुपमा सुरक्षीत कसरी बनाउने
पैसा कमाउनु मात्रै ठुलो कुरा होइन| कति बचाउनु हुन्छ त्यो ठुलो कुरा हो|
छातीमाथि हात राखेर भन्नुस त कति वर्ष भयो जागीर खानुभएको? बैंक खातामा कति पैसा छ? भोली घरमा अचानक दुर्घटना
घट्यो, आंफु अपाङ्ग भइयो वा आंफु रहियन भने परिवारको हालत के होला? श्रीमती,छोराछोरीको
बिचल्ली हुन्छ |
यो अवस्था आएमा पनि आफुलाई आर्थिक रुपमा सुरक्षीत राख्न के गर्दै हुनुहुन्छ त?
दिनको जम्मा रु १८८ बचाउन सक्नुहुन्छ भने रु १० लाख बिमांकको बिमा २० लख भन्दा धेरैको सुभिधा लिन सकिने जीवन बिमा हुन्छ | कसरी?फाइदा
के के हेरम है त
उमेर अनुसार १००० \२००० फरक पर्न सक्छ है
१.उदाहरण : २४ बर्षको व्यक्ति १६ बर्ष अवधि को बिमा गर्दा किस्ता १ बर्षमा ६७८२५ पर्न
आंउछ| यो भनेको मासिक रु ५६५२ वा दैनिक रु १८८ मात्रै
हो|
२. बिमा दर्ता गर्ने बित्तिकै अप्रिय
घटना घटेमा : पूर्ण अपाङ्ग हुदा बाकि किस्ता तिर्न पर्दैन| मासिक रु ८३३३ लगातार १० बर्ष सम्म भत्ता सरह आउछ, त्यसपछी १० लाख र आर्जित बोनस
सहित फेरी लगभग २० लाख आउछ. लगभग तिन गुणा आयो|
दुर्घटनामा परेर मृत्यु भएमा बाकी किस्ता नतिरी बिमांक को 2 गुणा २० लाख र आर्जित बोनस संगै आउनेछ | लगभग तीन गुना आउछ |
प्राकृतिक मृत्यु मा बांकी किस्ता नतिरी
१० लाख र आर्जित बोनस आंउछ| लगभग २० लाख आउछ |
३. बिमा अवधि भर आफु सकुशल भएर अन्तिममा आफैले बिमा
रकम र बोनास सहित लगभग २० लाख एकमुस्ट पाउने|
४. बिमा चालु हुदा बीच बिचमा पैसा
निकालेर चलाउन पनि पाइने |
नेपाल लाइफ इन्सुरेन्स मा जीवन बिमा गर्नुपरेमा Arjun Raj Sharma
Viber: +977-9845359840
0 comments:
Post a Comment